FAQs

"भुकम्पबाट प्रभावित विद्यालय भवनहरु पुनःनिर्माण परियोजना " बारे थप जानकारीको लागि  ०१-५५४८०४६ मा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौ | घाँसी नेपालको सानोपा -२ ललितपूर शाखाको ग्लोबल आइ.एम.इ. को वैकको खाता नं. २८०१०१००००५४७ मा आफुले सकेको सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ | तपाइले अनलाईन सहयोगको लागि http://www.ghansinepal.org/  यस लिंकमा क्लिक गर्नुहोला | सहयोग रकम पठाएको बिबरण खुल्ने कागजात ghansighar@gmail.com मा इमेल वा घाँसी नेपाल को फेसबुक पेज (facebook.com/ghansinepal) मा पठाइदिन नभुल्नुहोला |

 

Related Links

Contact Us

Youtube


Facebook