बाढी पिडितहरुका लागी राहात वितरण : घाँसी नेपाल ।



नेपालको मध्य तराई भाग्मा गएको विनासकारी प्रकृतिक प्रकोप बाढी पहिरोका कारण सोकाकुल भएको चन्द्रनिगाहापुर नगरपालीका “झिनखनोवा”मा  समज सेवामा क्रियाशिल संस्था घाँसी अदर्श समाज नेपाल घाँसी नेपलाले बाढी पिडितहरुका लागी राहात वितरण गरेको छ । विपदमा हाम्रो दायित्व भन्ने अफ्नो आदर्शमा रहेर विपन्न र समस्यामा परेका बाढी पिडितहरुका लागी स्वच्छ भावनाले दाल, चामल, नुन, भुजा, चाउचाउ, विस्कुट,पानी आदी व्यवस्थीत तरिकाले राहात वितरण कायक्रम गरेको थियो । विभिन्न सहयोगी हातहरुको सहयोग र घाँसी नेपालका सदस्यहरुबाट संकलित सामाग्री आफै घाँसीनेपालका अध्यक्ष माधव प्रसाद घिमिरे ज्यू र सदस्य दोय चन्दमान तामाङ ज्यू, राजकुमारी तामाङ ज्यू, शर्मिला वाग्ले ज्यू, शोममाया तामाङ ज्यूका साथै लायन क्लव अफ काडमाण्डौँ घाँसी नेपालको संयुक्त टोलीले  बाढी पिडिहरुको घर दैलोमा पुगेर राहात वितरण गरेको थियो ।
 

 

       

 

          

 

       

Related Links

Contact Us

Youtube


Facebook