विकट बस्तीमा महानायक हमाल । 



शिक्षा हरेक बालबालिकाको नैसर्गिक अधिकार हो शिक्षा बाट कुनै वालवालिका वंचित हून नपरोस भन्ने उद्देश्यले शिक्षाको क्षेत्रमा अघि बढिरहेको घाँसी नेपालको अभियानलाई सफल पार्न अभियान्ता महानायक श्री राजेश हमाल ज्यू, सहित घाँसी नेपालका सदस्यहरुको टोली रसुवा जिल्लाको विकट गा.वि.स हाकु पुग्दै हुनु हुन्छ । हाकु गाउँमा पुगिसकेपछि  हमाल ज्यूको Facebook पेजबाट  Facebook Live सम्बोधन  गर्ने कार्यक्रम रहेको छ । महानायक हमाल आफै विकट बस्ती  हाकुको भत्किएको विद्यालय भवन र वालवालीकाहरुको शैक्षिक अवस्था अवलोकन गरिसके पछि  शिक्षा क्षेत्रमा परेको असहजतामा केन्द्रीत रहेर चैत्र ८ गते बेलुका ६ बजे Facebook Live Video गर्दै हुनु हुन्छ । उक्त   Facebook Live Video को समय मा Comment र Share गरी सहयोग गरिदिन घाँसी नेपाल ले सम्पूर्ण शुभ-चिन्तक हरुलाई आग्रह   गरेको छ  ।

Related Links

Contact Us

Youtube


Facebook