घाँसी नेपालको अभियानमा हाम्रो सहकार्य ।



घाँसी आर्दश समाज नेपाल (घाँसी नेपाल)ले २०७२ सालको  विनासकारी भुकम्पबाट प्रभावित भाएका विद्यालय भवनहरु पुनःनिर्माणको लागी "विपतका विद्यालय सँग घाँसी नेपाल"भन्ने नाराका साथ विद्यालय भवन पुनःनिर्माणको  काम गदै आइरहेको छ  । शैक्षिक क्षेत्रमा परेको समस्यालाई समाधान गर्ने उद्देश्यले विभिन्न ठाँउमा विद्यालय भवन निर्माणाधिन अवस्थामा रहेका र  केहिठाँउमा भवन निर्माण पूरा भइकसेका छन  भने  धेरै ठाँउमा विद्यालय भवनहरु पुनःनिर्माण गर्ने लक्ष्य रहेकोले अभियान सफल बनाउनको लागी सबैको सहकार्य परिहार्य रहेको छ । आर्थीक सहयोग गर्न चाहाने इच्छुक सहयोगी हातहरुलाई  घाँसी नेपालको सानोपा -२ ललितपूर शाखाको ग्लोबल आइ.एम.इ. को वैकको खाता नं. २८०१०१००००५४७ मा जम्मा गर्न सक्नु हुने छ ।

 साथै अन्य जानकारीको लागी  निम्न ठेगानामा सम्पर्क गर्न सक्नु हुनेछ ।

घाँसी आदर्श समाज नेपालको केन्द्रिय कार्यालय सानेपा-२  ललितपूरमा,घाँसी घर, 
फोन नं. : ०१-५५४८०४६,
इमेल :ghansighar@gmail.com

Related Links

Contact Us

Youtube


Facebook