घाँसी नेपालसँग महानायक हमाल ।

Start Date : 05 Jan 2017



नेपाली चलचित्र क्षेत्रमा निकै नै चर्चा बटुलेर महानायकको उपमा पाउनु भएका राजेश हमालले आफू सामाजिक कार्यमा सामेल हुँदै आएको बताउनुभएको थियो । लामो समयदेखि शैक्षिक क्षेत्रमा कामगर्दै आएको घाँसी आर्दश समाज नेपालले थालेको विद्यालय पुनर्निमार्णको काममा सहभागी भई भियान्ताको रुपमा काम गर्दै आउनुभएको छ । घाँसी नेपालले गरेको  कार्यक्रममा बोल्दै हमालले आफू सामाजिक कार्यमा कहिल्यै पछि नपरेको र यस्ता काममा म नभएर हामीको भावनाले काम गर्नुपर्ने बताउनुभयो ।

Related Links

Contact Us

Youtube


Facebook