Message From President

हरेक नेपाली विश्वको जुनसुकै कुना-कन्दरामा रहेपनि आफ्नो देश नेपाल प्रति सँधै चिन्तित छौ , गल्ली-गल्ली, चोक-चोकमा यही कुरा चल्दछ की देश को अवस्था जर्जर छ ! विकास चाहान्छौ हामी नेपाली । साँच्चै नै हामी हाम्रो राष्ट्र समून्नत भएको देख्न चाहान्छौ भने यसको सुरुवात हामीले आफै बाट सुरु गर्नु जरुरी छ । अव अरु कसैलाई दोष थोपरेर , आरोप लगाएर वा अन्यत्रको आश गरेर बस्ने समय छैन । सबै समस्याको जडनै अशिक्षा हो' जव सम्म हामी शिक्षित हुदैनौ,जनचेतनाको स्तर उच्च हुदैन तव सम्म विकासको कल्पना पनि गर्न सक्दैनौ । "शिक्षा नै विकासको पहिलो आधार हो" भन्ने मान्यताका साथ घाँसी आदर्श समाज नेपाल शिक्षा क्षेत्रमा कार्यरत छ । हामी जुटेका छौ । सम्पूर्ण जनमा सहयोग र साथको अपेक्षा गरेका छौ । "आज नगरे कहिले गर्ने,हामिले नगरे कस्ले गर्ने" भोलिका हाम्रा सन्ततीको उज्वल भविश्यका लागी हामी पनि केही गरौँ । ... Read More

Our Working Areas

About Ghansi Nepal

We strongly believe that, “every child is born equal but what makes them different is the opportunity they get.” Ghansi Nepal works towards providing an environment for the children where they can learn and grow as human beings. The way we do this is by providing education to the children, as we believe that education is the heart and soul underneath it all. The only way that a person can develop to become better and better is by education, along with other activities of course. .....
LEARN MORE

Our Partners

Get Update


     

STAY CONNECTED

Related Links

Contact Us

Youtube


Facebook